दफा ३२
विषय समिति गठन गर्न सकिने
:(१) परिषद्ले आवश्यकता अनुसार विभिन्न विषय समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने विषय समितिको काम, कर्तव्य र अधिकार तथा कार्यविधि परिषद्ले तोकिदिए बमोजिम हुनेछ ।